महत्त्वपूर्ण सूचना

वि.सं:

नेपाल संवत: ११४५ कौलागा तृतीया - १८

मेल सेवाहरु

हुलाक महसुल दर

सि.न

विवरण

दर(रु)

चिठ्ठी पहिलो 20 ग्राम

१०/-

त्यस पछिको प्रत्येक १० ग्राम वा अंशको

5/-

हवाई पत्र

५/-

  • हुलाक पत्र

१०/-

  • छापा हुलाक पत्र

१०/-

बुकपोष्ट छापा कागजको समाचारपत्र, पत्रिका पहिलो 20 ग्रामसम्म

५/-

त्यस पछि प्रत्येक 20 ग्राम वा अंशको

५/-

साना प्याकेट 50 ग्राम वा अंशको

20/-

त्यस पछि प्रत्येक 20 ग्राम वा अंशको

10/-

हुलाक दर्ता समाचारपत्र, पत्रिका

एक प्रतिको 100 ग्रामसम्म

2/-

त्यस पछिको प्रत्येक 20 ग्राम वा अंशको

2/-

पत्रपत्रिका दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

200/-

अन्य जिल्ला समेत दाखिला गर्न प्रत्येक थप जिल्लाको लागि

10/-

पत्रपत्रिका नवीकरण दस्तुर (एक जिल्लाबाट हुलाक दाखिला गर्न)

१००/-

प्रत्येक थप जिल्लाको लागि

१०/-

प्रचलित कानून बमोजिम तोकिएको अवधिमा नवीकरण नगरिएमा म्याद नाघेकको दुई महिना भित्र दोब्बर दस्तुर लिई नवीकरण गर्ने, दुई महिनाको म्याद नाघेपछि आएमा पत्रपत्रिका दर्ताको प्रक्रिया पुन: नयँबाट सुरु गर्ने ।

अन्धा साहित्य (बढीमा 7 किलोग्राम सम्म मात्र)

निशुल्क